नेपालमैं पहिलो पटक विच फेशन शो सम्पन्न
काठमाण्डौं । नेपालमा पहिलो पटक विच फेशन शो आयोजनामा आएकोे छ । र्ईभेण्ट आयोजक कम्पनी फेसन ईराको आयोजनामा असार १७ गते सिन्धुपाल्चोकको सुकुटेमा उक्त शो सम्पन्न भएको हो । जहाँ किड्स र टिनएजर्स गरि कुल ३० मोडलहरुको सहभागीता रहेको थियो ।
सुकुटे स्थित माया विच क्याम्पमा उनीहरु फेशन र्याम्पमा उत्रिएका थिए । कार्यक्रमको ओपनिगं र क्लोजिगं सेसनमा फेसन ईराका सिईओ आनन्द सिंहले चर्चित गित फूल बुटे सारीमा प्रस्तुती दिएका थिए । सिंह उक्त गीतको म्युजिक भिडियोका मोडल समेत हुन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्