ट्राफिक प्रहरीद्धारा डाक्टरमाथि हातपात
काठमाडौँ । एक ट्राफिक प्रहरीले फुटपाथमा हिँडिरहेका डाक्टरलाई कुटपिट गरेका छन् ।
आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत ३१ वर्षीय डा. कुलबहादुर घिसिङलाई ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले ललितपुरको एकान्तकुना यातायात जाने बाटोमा कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते डा। घिसिङ अहिले अल्का अस्पतालमा उपचाररत् छन् ।
उनी र उनका आफन्तले घटनामा संलग्न ट्राफिक प्रहरी जवानलाई कारबाहीको माग गरेका छन् । साथै उपचार खर्च दिलाउन पनि माग गरिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #ट्राफिक प्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्