नेपाल र पाकिस्तानबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र परम्परागत सम्बन्ध : राजदूत शाह
काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले नेपाल र पाकिस्तानबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र परम्परागत सम्बन्ध रहेको बताउनु भएको छ।
पाकिस्तानको स्वतन्त्रताको ७५ औँ वर्ष” समारोह अन्तरगत पाकिस्तानी दूतावासले काठमाडौंमा आयोजना गरेको”पाकिस्तान ल्याण्ड अफ एडभेन्चर र नेचर” कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सैयद हैदर शाहले पाकिस्तानी संस्कृतिलाई उजागर गरि विशेषगरी नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ पार्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनु भयो ।
कार्यक्रममा कूटनीतिक समुदाय, सेवारत तथा अवकाशप्राप्त सरकारी अधिकारी, बुद्धिजीवी, पत्रकार, लेखक, विश्लेषक लगायत समाजका विभिन्न तहका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
समारोहमा पाकिस्तानी डाक्टर रानो मल प्रीयानी द्वारा लिखित पाकिस्तानी गित ” हम हे नेक इन्शान ” र बिबि अनुरागी र गायिका मिरा कार्की को स्वर रहेको गित विशेष समरोहको बिचमा राजदुत शाह र गायिका कार्की द्वारा बिमोचन गरिएको थियो । यश विशेष समारोह मा गायक सुरज कुमार थापा ,गायिका निशा देशार, मिरा कार्की ,गायक आशिष कार्की लगायत को सुमधुर गायन पस्केका थिय भने नेपाल आइडल मा वाद्ययन्त्र चलाउने ब्यान्डले शभा हल संगीतले गुन्जियको थियो ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #पाकिस्तानी राजदूत सैयद हैदर शाह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्