वाणिज्य मन्त्रीको जवाफ गैरजिम्मेवार : सांसद लामा
काठमाडौं । नेकपा एमालेकी सांसद नवीना लामाले इन्धनको मूल्यवृद्धिबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले दिएको जवाफ गैरजिम्मेवारपूर्ण रहेको बताउनुभएको छ ।प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद लामाले मन्त्री बडूको जवाफ ‘नालायक’ र ‘गैरजिम्मेवार’ भएको बताउनुभयो।
उहाले भन्नुभयो, ‘उद्योग मन्त्रीज्यू अत्यन्तै नालायक र गैरजिम्मेवार ढंगले प्रस्तुत हुनुभयो। निमुखा जनताले आफ्नो चुल्हो बाल्न सकेको स्थिती छैन। चारैतिर हाहाकार र संकटको स्थिती आइसकेको छ। यो बेला यसरी प्रस्तुत हुनु भनेको संसदको व्यग्ंय हो।’
अनेरास्ववीयूको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध अश्रुग्याँस प्रहार गरेर दमन गरेको भन्दै यो अत्यन्तै निन्दनीय रहेको उहाँको भनाइ थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #नवीना लामा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्