नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८ अंकले घट्यो
काठमाडौँ, १९ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८ अंकले घटेको छ ।
बिहीबार १८.२६ अंकले घट्दै नेप्से २११२.४७ अंकमा झरेको हो । त्यस्तै, आजको दिनमा कारोबार रकम पनि एक अर्ब १६ करोडमै सिमित भएको छ ।
अधिकांश कम्पनीले गुमाएका छन् भने करिब ३५ लाख ५६ हजार कित्ता शेयर कारोबार भएको छ ।
नेप्सेको निरन्तर ओरालो लाग्ने क्रम रोकिएको छैन ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #नेपाल स्टक एक्सचेन्ज (नेप्से)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्