Techie IT
शुक्रबार, असोज ३०,२०८३

सरकारले सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गर्ने


काठमाडौं । सरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमार्फत एक विद्युतीय चुल्हो अनुदानमा दिने व्यवस्था गरिएको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #विद्युतीय चुल्हो


तपाईको कमेन्ट लेख्नुहोस्