पाँच जना सचिवको सरुवा, को कहाँ पुगे ?
काठमाडौँ । सरकारले पाँच सचिवको सरुवा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायका सचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठको राष्ट्रिय सर्तकता केन्द्रमा, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत मणिराम गेलालको खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यस्तै, राष्ट्रिय सर्तकता केन्द्रका सचिव सुशिलचन्द्र तिवारीको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा र नेपाल ट्रष्टको कार्यालममा कार्यरत गोपालप्रसाद सिग्देलको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##मन्त्रिपरिषद् बैठक, #सचिवको सरुवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्