काठमाडौँ अपडेटः ९३ हजार ६४७ मत गन्दा कसको कति ?
काठमाडौँ, ७ जेठ । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३४ हजारभन्दा बढी मत ल्याएका छन् । ९३ हजार ६४७ मत गन्दा बालेनले ३४ हजार १३० मत ल्याएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १८ हजार ५४७ मत ल्याएका छन् । केशवसँग बालेनको १५ हजार ५८३ मतान्तर छ । यस्तै सत्ता गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ हजार ४२९ मत पाएकी छन् । सिर्जना र केशवबीचको अन्तर भने मात्र ११८ छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #काठमाडौँ अपडेटः
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्