इच्छाकामना गाउँपालिकामा एमालेका दानबहादुर गुरुङ निर्वाचित
चितवन। चितवनको इच्छाकामना गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका दानबहादुर गुरुङ निर्वाचित भएका छन् । अध्यक्ष पदका प्रत्यासी कांग्रेसकी गीताकुमारी गुरुङको भन्दा दानबहादुर गुरुङको मत १५२० ले बढी आएपछि दानबहादुर गुरुङको जित सुनिश्चित भएको हो।
दानबहादुर गुरुङले ५९०३ मत प्राप्त गरेका छन् भने गीताकुमारी गुरुङले ४३७५ मत प्राप्त गरेकी छन्।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #इच्छाकामना गाउँपालिका, #दानबहादुर गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्