भिमसेनथापा गाँउपालिका अध्यक्षमा लोकप्रसाद उपाध्यक्षमा अमृता
गोरखा । भिमसेनथापा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार लोकप्रसाद बन्जरा विजयी भएका छन् । बन्जरा ५६५१ मत ल्याएर विजयी वनेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उमेदवार रोसन गुरुङले ५१७६ मत ल्याए ।
उपाध्यक्षमा भने नेपाली कांग्रेसकी अमृतादेवि वस्ती विजयी वनेकी छिन् । वस्ती ५१४७ मत ल्याइन् । उनको प्रतिद्धन्द्धी माओवादी केन्द्रको उपाध्यक्ष उमेदवार जुनमायाँ श्रेष्ठले ४९२७ मत ल्याइन् । २०७४ को निर्वाचनमा भिमसेन थापाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी वनेको थियो । २०७४ मा पनि भिमसेन थापाको अध्यक्षमा वन्जरा प्रतिस्पर्धि थिए ।
आठ वटा वडा रहेको भिमसेन थापा गाउपालिकामा तिन वडा अध्यक्ष कांग्रेस र ५ वडा अध्यक्ष माओवादी केन्द्र विजयी वनेका छन् । १, ५, ६, ७ र ८ नम्वर वडामा माओवादी केन्द्रका वडा अध्यक्षका उमेदवार विजयी वने । २, ३ र ४ नम्वर वडामा नेपाली कांग्रेसका वडा अध्यक्षका उमेदवार विजयी वनेका छन् ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #अमृतादेवि वस्ती, #नेपाली कांग्रेस, #भिमसेन थापा गाउँपालिका, #लोकप्रसाद बन्जरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्