एमाले टोखा निर्वाचन परिचलन कमिटिको बैठक आज बिहान ११ बजे बस्दै
नेकपा एमाले टोखा नगर कमिटि निर्वाचन परिचलन कमिटिका सम्पुर्ण सचिवालय बैठक आज बिहान ११ बजे बस्दैछ ।
नगर कमिटिका सचिव बस्चुराज बस्यालका अनुसार सो बैठक बिहान ११ बजे नगर कमिटिको कार्यालय दाहाल गौडामा बस्नेछ ।
बैठकमा निर्वाचित सम्पुर्ण जनप्रतिनिधिज्युहरु , नगर प्रमुख, वडा अध्यक्ष,सदस्यज्युहरु, नगरपालिकाको भूगोलमा रहनु हुने नेकपा एमालेका प्रदेश,जिल्ला,क्षत्रिय सदस्यहरु,शाखा अध्यक्ष, जनवर्गिय संगठनका अध्यक्षहरुज्युलाई, बैठकमा अनिवार्य उपस्थित लागि अपलि गरिएको सचिव बस्चुराज बस्यालले बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले टोखा नगर कमिटि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्