टोखा वडा नं १ मा ५०० मत गन्दा कसको मत कति ?
काठमाडौँ, ३१ वैशाख । काठमाडौँको टोखा नगरपालिकाको हालसम्मको मतगणनामा नेकपा (एमाले) का अग्रता रेहेको छ ।
टोखा नगरपालिका वडा नं. १ को ५०० मत गन्दा हालसम्म एमालेको २००, कांग्रेसको १५१, माओवादीको ६३ र राप्रपाको ३७ मत रहेको छ ।
सूर्य रुख हसियाहथाैडा हलो
मेयर २०० १५१ ६३ ३७
उपमेयर १७८ १४२ ९० ३६
वडाध्यक्ष १४७ ११६ १२० ७८
महिला सदस्य १७८ १२१ १८६ ५२
दलित सदस्य १९३ ११६ ७९ ४७
खुला सदस्य ११५ १२९ ७८ ३९
खुला सदस्य १२६ १२२ ८६ ७८
क्याटेगोरी : समाचार
ट्याग : #टोखा वडा नं १
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्