Techie IT
शुक्रबार, फागुन १,२०८२

भक्तपुर नगरपालिकाको मतगणना सुरु


भक्तपुर । भक्तपुर नगरपालिकामा मतगणना सुरु भएको छ । वडा नं १, २ र ३ को मतगणना सुरु भएको हो । बिहान ७ वजेबाट नै गणना सुरु गर्ने भनिए पनि ढिलो गणना भएको थियो ।

उता मध्यपुर थिमि नगरपालिकामा पनि मतगणना यसअघि नै सुरु भइसकेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्