काठमाडौं महानगरपालिका वडा न ५ लाई समृद्ध बनाउने बिरेन्द्र प्रजापतिका यस्ता छन् योजना
काठमाडौं । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा बिरेन्द्र प्रजापति काठमाडौं महानगरपालिका वडा नं ५ को वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ । घरदैलो अभियानमा खटिनुभएका प्रजापतिले आफुले चुनाब जिते ५ बर्ष जनताको सेवामा समर्पित गर्ने बताउनुभएको छ ।
मतदाताको घरदैलोमा जादा उहाँले चुनाब जिते आफुले गर्ने कामको फेहरिस्त यस्ता छन् ।
वडावासीको लागि आवश्यक पर्ने व्यक्तिगत सिफारिस विना झन्झट तुरुन्त उपलब्ध गराउने ।
स्थानीय स्तरमा वडाको विस्तृत तथ्यांक र अभिलेख तयार गर्ने
सार्वजनिक स्थानमाम परिचयात्मक बोर्ड राख्ने
स्वास्थ्य सर्वसाधरणको सहज पहुँचको लागि डाक्टर सहितको शहरी स्वास्थय क्लिनिक संचालन गर्न पहल गर्ने ।
५ वडाका सवै मार्गृहरुलाई फोहोरमैलामुक्त बनाउन आवश्यक कार्यक्रम कार्यान्वयन गर्ने
वडाका सवै मार्ग र चोकहमा १ बर्षभित्र विजुली बत्ति राखेर उज्यालो बनाउने
विकास निमार्णको लागि प्राप्त बजेट आवश्यकता अनुसार स्थानीय स्तरबाट अनुगमन गराई वार्षिक गतिविधि सार्वजनिक गर्ने
वडाका सवै चोकमा एक बर्षभित्र बिजुली बत्ति जडान गर्ने
वडामा हरियाली कायम राख्न प्रोत्साहन गर्ने
जेष्ठ नागरिक क्लब गठन गर्ने
पुस्तकालयको व्यवस्सथा गर्ने
खेलकुदमा रुची भएका युवाहरुका लागि तालीम र प्रोत्साहनको वातावरण बनाउने
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #बिरेन्द्र प्रजापति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्