Techie IT
आईतबार, असोज २५,२०८३

तारकेश्वर वडा नं ९ का वडा अध्यक्ष बलराम सिटौलाद्धारा पार्टी कमिटिलाई दुई लाख सहयोग


बैशाख १८, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष बलराम सीटौलाले आसनन निर्वाचनमा सहयोग स्वरुप २ लाख रुपैया वडा पार्टी कमिटीलाई सहयोग गरेको छन ।

२०७४ सालको स्थानिय चुनावमा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष सीटौलाले आफ्नो सेवा सुबिधा बाफत आएको २ लाख रुपैया बर्तमान वडा अध्यक्षका उम्मेद्धवार श्यामकृष्ण मर्हजनलाई हस्तान्तरण गर्नु भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #पार्टी कमिटिलाई दुई लाख सहयोग


तपाईको कमेन्ट लेख्नुहोस्