यस्तो छ तारकेश्वर नगरपालिका वडा नं ७ मा एमालेको चुनावी घोषणापत्र
कमाठमाडौं । यही बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षीत गरि नेकपा एमाले तारकेश्वर ७ ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । देशभर चुनावी माहौलले तातीरहेको समयमा शनिबार घोषणापत्र सार्वजनिक गरेको हो ।
यस्तो छ घोषणापत्र
राष्ट्रियता लोकतन्त्र र समाजवादलाई मार्गदर्शक सिद्धान्तको रुपमा पालन गर्दै सङ्घीय, लोकतान्त्रिक गणतन्त्र सम्मको राजनैतिक परिवर्तन पछि हुन गइरहेको ऐतिहासिक आशन्न स्थानीय निर्वाचन २०७९ को चुनवी प्रतिवद्धता सहितको जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार बिकाश संग९संगै वातावरण, मैत्री र स्थानीय पहिचान सहितको योजनामा प्रतिवद्धता जनाउन पाउनुले हामी आफै गौरबान्बित भएका छौँ । त्यसलाई अक्षरस पूर्ण पालना गर्नु हाम्रो ऐतिहासिक जिम्मेवारी हुन आउँदछ, र यो प्रतिवद्धता साहितको घोषणा पत्र अक्षरस पलाना हुने कुरामा विश्वस्त पार्न चाहन्छौँ ।

क्याटेगोरी : समाचार
ट्याग : #एमालेको चुनावी घोषणापत्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्