प्यानलसहित चुनाव जित्छौँ : वडाध्यक्षका उम्मेदवार बज्राचार्य
काठमाडौं । एमालेबाट काठमाडौं महागरपालिका– २४ मा वडाध्यक्षका उम्मेदवार सुजन विलास बज्राचार्यले यही बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा चुनव सम्पूर्ण एमालेले प्यानलसहित चुनाव जित्ने बताका छन् ।
एमाले काठमाडौं जिल्ला कमिटीमा जिल्ला सदस्य समेत रहेका उनले अघिल्लो निर्वाचनमा पुरै प्यानलसहित उक्त वडामा एमालेले चुनाव जितेको भन्दै अहिले पनि पुरै प्यानलले जित्ने दाबी गरेका हुन् ।
साथै, नेता बज्राचार्यले विगत एक दशकदेखि उक्त वडामा रहेर विभिन्न क्षेत्र तथा बिग्रेका मठमन्दिरमा विकास गरेकाले त्यस टोलका अग्रजहरु र पार्टीले विश्वास मानेर आफूलाई टिकट दिएको सुनाउँदै पार्टीप्रतिको विश्वास र जनताकाका चाहना गुम्न नदिने बताए ।
पहिले कार्यकालमा जनताहरुसमक्ष गरेका धेरै विकास निर्माण पूरा गरेको भन्दै जनताको मत अहिले पनि एमालेलाई नै आउने उनले दाबी गरे ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्