Techie IT
सोमबार, असार ११,२०८१

नेपाल बुद्धिजीवी परिषद् काठमाडौंको अध्यक्षमा प्रा डा ओम प्रसाद बराल सर्बसम्मत


काठमाडौं । नेपाल बुद्धिजीवी परिषद् काठमाडौंको शुक्रबार सम्पन्न दशैं काठमाडौ जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

सामाखुसीमा सम्पन्न भेलाले प्रा डा ओम प्रसाद बरालको अध्यक्षतामा सर्बसम्मत रुपमा नँया कार्यसमिति गठन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्ष पारसमणि दाहाल ,सचिव डा . जे बि प्रधान ,सह सचिब गंगा देबि प्रसाई , कोषाध्यक्षस्खगेन्द्र बराइली रहेका छन भने कार्यसमितिको सदस्यहरुमा लक्ष्मण श्रेष्ठ ,जयराम थापा ,चिरञ्जीवी सापकोटा, श्रीराम आचर्य, केशब प्रसाद अर्याल,भबनाथ झा , प्रदिप पन्त ,प्रेमनाथ तिवारी , दयानिधि छत्कुलि,शसिनाथ मरासिनि , अधिब्क्ता शैलेन्द्र सुमन , बेलिसा बुढाथोकी , कृष्ण भण्डारी  ,  ई. एस पि पराजुलि रहेका छन ।

कार्यक्रममा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल , एमाले काठमाडौ जिल्ला अध्यक्ष दीपक निरौला , केन्द्रिय कमिटि सदस्य तथा काठमाडौं सह – ईन्चार्ज नारायण शिल्वाल , बुद्धिजीवी परिषद् काठमाडौ ईन्चार्ज डा. दिपेन्द्र श्रेष्ठ , नेता धुब्र थपलिया लगायतका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थीतीरहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #बुद्धिजीवी परिषद् काठमाडौं


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Partly Cloudy
5:09 am7:03 pm +0545