Techie IT
बुधबार, चैत्र ५,२०८१

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति


फागुन । अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले तनहुँले अनुमति दिएको छ ।

नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोगमा शाहलाई अदालतले अनुसन्धानका लागि म्याद थप गरेको हो ।

यसअघि ७ दिन थुनामा राखेर प्रहरीले अनुसन्धान गरेको थियो ।

१७ वर्षीया गायिकाले आफूलाई शाहले पटक पटक गरेर जबरजस्तीकरणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।


क्याटेगोरी : समाचार
ट्याग : #पल शाह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Haze
6:07 am6:15 pm +0545