Techie IT
शुक्रबार, असार ८,२०८१

एमाले काठमाण्डौ क्षेत्र नं ५ को संयोजकमा धुर्व थपलिया , अरु को को ?


नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ को संयोजकमा धुर्व थपलिया  चयन भएका छन । नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले थपलियालाई  काठमाण्डौ क्षेत्र नं ५  को संयोजकमा चयन गरेको हो।

काठमाण्डौ जिल्ला कमिटीका सदस्य थपलियालाई  संयोजक चयन गरेको सो बैठकले क्षेत्रको सह संयोजकमा बुराधा कृष्ण श्रेष्ठलाई  चयन गरेको छ।

त्यस्तै सो बैठकले काठमाण्डौ क्षेत्र नं ५  को सचिवमा जिल्ला कमिटीका सदस्य कैलाश खड्कालाई चयन गरेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #धुर्व थपलिया


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Partly Cloudy
5:08 am7:02 pm +0545