Techie IT
सोमबार, असार ११,२०८१

माओवादीले किन बोलायो केन्द्रीय समितिको बैठक ?


काठमाडौँ, २४ माघ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ ।

पदाधिकारी चयन लगायतका बिभिन्न विषयमा टुंगो लगाउन केन्द्रीय समितिको बैठक बोलाएको हो ।

एमसीसीलाई प्रचण्डले पठाएको पत्रको विषय सार्वजनिक भएसँगै माओवादीमा यो गम्भीर विषय बन्न पुगेको हो । यसैगरी सो विषयमा छलफल हुने एक नेताले जानकरी दिएका छन् ।

बैठक माघ २८ र २९ गते काठमाडौंको प्रज्ञा भवन कमलादीमा हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #माओवादी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
25°
Mostly Cloudy
5:09 am7:03 pm +0545