Techie IT
सोमबार, असार ११,२०८१

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यको सरुवा


काठमाडौं । सरकारले स्थानीय तहका १ हजार ६ सय जनाभन्दा बढी कर्मचारीको काज सरुवा गरेको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहका १,६१३ जना कर्मचारीको काज सरुवाको निर्णय मंगलबार सार्वजनिक गरेको हो ।

‘स्थानीय तहमा कार्यरत र अपायक भएका कर्मचारीहरुलाई उनीहरुको निवेदनका आधारमा कामकाज गर्नेगरी अर्को स्थानीय तहमा खटाउने निर्णय भएको हो’ मन्त्रालयका प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले अनलाइनखबरसँग भने, ‘निवेदन दिएकाहरुमध्ये मापदण्ड पुगेकाहरुको हकमा निर्णय भएको हो ।

यसै सन्र्दभमा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यको सरुवा भएको छ ।

 

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Partly Cloudy
5:09 am7:03 pm +0545