Techie IT
आईतबार, असार १,२०८२

नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना सुरु


काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा उपसभापति पदको मतगणना भएकै स्थानमा महामन्त्री पदको मतगणना सुरु भएको हो ।

सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा तथा प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की महामन्त्रीका उम्मेदवार छन्


क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेसको महामन्त्री


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:06 am7:02 pm +0545