Techie IT
आईतबार, असार १०,२०८१

कांग्रेस महाधिवेशन : देउवालाई प्रकाशमानको साथ


मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

देउवासँगको भेटपछि नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #प्रकाशमान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
28°
Mostly Cloudy
5:09 am7:02 pm +0545