Techie IT
शुक्रबार, जेठ ३१,२०८२

कांग्रेस महाधिवेशन : देउवालाई प्रकाशमानको साथ


मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

देउवासँगको भेटपछि नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #प्रकाशमान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:06 am7:01 pm +0545