Techie IT
शनिबार, वैशाख ६,२०८२

सीता एयरलाइन्सको विमान धावनमार्गमा ३ वटा बँदेलसँग ठोकीयो


विमान दुर्घटनापछि बन्द नेपालगंज विमास्थल संचालनमा आएको छ । मंगलबार बिहान सीता एयरलाइन्सको विमान दुर्घटनामा परेपछि विमानस्थल बन्द थियो ।

१४ यात्रुसहित हुम्लाको सिमिकोटका लागि उड्नै लाग्दा धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको विमान क्रेनको सहयाताले हटाएर अहिले उडान सुचारु भएको छ ।

बँदेलले ठक्कर दिदाँ विमानमा ठुलो प्वाल परेको छ । विमानमा १४ यात्रु ९० केजी कार्गो सहित विमानमा क्याप्टेन अमिरमान शाक्यसहित चालक दलका सदस्य थिए । विमान उड्नै लाग्दा धावनमार्गमा ३ वटा बँदेल पसेको र एउटा बँदेल विमानमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन । यात्रु सकुशल रहेको विमानस्थल स्रोतले जनाएको


क्याटेगोरी : समाचार
ट्याग : #नेपालगंज विमानस्थल सञ्चालनमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:33 am6:31 pm +0545