समाचार

शाही युवा शक्तिले मुल्य बृद्धि , भ्रष्टाचारको बिरोधमा सभा गर्ने

शाही युवा शक्तिले मुल्य बृद्धि , जनतामारा कर , बलात्कार ,भ्रष्टाचारको बिरोधमा बिरोध सुभा गर्ने भएको छ । पछिल्लो समय नेपालमा बलातकार , भ्रष्टाचार बठुदै गइरहेको बेला राज्य स्तरबाट कुनै प्रभाबकारी भुमीका नरहेको भन्दै असोज ३ गते बुधबार राजधानिको गांगबु चोकमा बृहत बिरोध प्रर्दशन गर्ने शाही युवा शक्तिका  अध्यक्ष पशुपति खड्काले बताए ।

गणतन्त्र , धर्म निर्पेक्षयता र संघियताले राष्ट्रको हित नहुने बताउदै यसको बिरोधमा बिभिन्न संघर्षको कार्यक्रम समेत अगाडी बढाउदै लैजाने खड्काले बताए ।

Facebook Comments
Tags
Show More

Related Articles