एमालेबाट निर्वाचित वडाध्यक्षदिउँसै रक्सिले मातेर सडकमै सुतेको अवस्थामा भेटिए
स्थानीय तहको निर्वाचनमा तत्कालिन एमालेबाट मेचिनगर नगरपालिका-२ मा निर्वाचित अध्यक्ष हुन् तिलक न्यौपाने । प्राय विवादमा अाइरहने वडाध्यक्षमध्ये एक हुन् न्याैपाने । अाज उनी रक्सि पिएर सडकमै लडेको तस्विर भाइरल भएको छ । कालो टोपी, सेतो सर्ट, कालाे पाइन्ट र चप्पलमा रहेका न्याैपाने रक्सि पिएर सडकमै लडेपछि स्थानीयले उठाएका तस्विरले सामाजिक सञ्जाल फेसबुक रंगिएको छ ।
उनको यो पहिलो घटना भने होइन् । केहि महिना अघि मात्रै रक्सि पिएर कार्यलय प्रबेश गरि जनता माथि अभद्र व्यबहार गरेको आरोपमा उनलार्इ प्रहरीले नियन्त्रणमा लिएको थियो ।
वामम उम्मेदवार पूर्वक्याम्पस प्रमुख रहिसकेका हिक्मत क्षेत्रीलाई पराजीत गरेर वडाध्यक्षमा विजयी भएका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : #वडाध्यक्षदिउँसै रक्सि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्