निषेधाज्ञाको पहिलो दिन सुनसान उपत्यका (फोटोफिचर)
सीता पौडेल( अर्चना)
काठमाडौं। निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकाका मुख्य र सहायक सडक सुनसान देखिएका छन् । उपत्यकामा आज बिहान ६ बजेदेखि अत्यावश्यकबाहेकका सेवा र अन्य जिल्लाबाट समेत प्रवेश गर्न नपाइने गरि निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञा लागू भएसँगै सार्वजनिक तथा नीजी सवारी चलेका छैनन् भने औषधी पसलबाहेक अन्य पसल तथा व्यवसायहरु पनि बन्द छन् । निषेधाज्ञा आजदेखि यही २२ गते राति १२ बजेसम्म जारी रहने छ।

सडकमा एक्बुलेनस् , विरामी ,संस्थान र ढुवानीका गाडी सञ्चारकर्मी, अस्पतालका कर्मचारी, सरकारी कार्यालयका कर्मचारी, बैंकका कर्मचारीलगायतका व्यक्तिहरुलाइ भने आवजजावतमा रोक नलगाइएको महानगरीय ट्राफिक प्रहरी वृत्त गोँगबु नयाँवसपार्कका प्रहरी नायब उपरिक्षक कृष्ण प्रसाद पौडेलले बताए ।उपरिक्षक पौडेलका अनुसारआज बिहीबार दिउँसोसम्म निषेधाज्ञा अवज्ञा गर्ने एक सय तीस बाइकलगायत अन्य सवारीसाधनलाई नियन्त्रणमा लिइ ‘ होल्डमा ’ राखिएको र सम्झाइबुझाइ गरेर बेलुका मात्रै छाडिएको छ।





क्याटेगोरी : समाचार
ट्याग : ##सुनसान उपत्यका (फोटोफिचर), #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्