काठमाडौं उपत्यकामा चट्याङसहित वर्षा
सीता पौडेल(अर्चना)
काठमाडौै । काठमाडौं उपत्यकामा बिहीबार चट्याङसहित वर्षा भएको छ । बिहीबार काठमाडौं लगायत देशका अधिकांश भू–भागमा चट्याङसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायु र स्थानियवायुका कारण देशका अधिकांश भ–भागमा वर्षा भएको हो। र, वर्षा अझै दूई दिन सम्म हुन सक्ने छ । तराइ क्षृेत्रमा भने मौसम सामान्य बदली भएको छ । तराइ क्षृेत्रमा भोली र पर्सि मौसम सामान्य बदली भई हल्का मात्रै वर्षा हुन सक्ने अनुमान गरिएको मौषमविद्हरुले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##चट्याङसहित वर्षा, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्