Techie IT
शनिबार, फागुन ३०,२०८२

निषेधाज्ञामा सञ्चारकर्मीले सूचना विभागको परिचयपत्रको आधारमा आवतजावत गर्न पाउने


काठमाडौँ, १३ वैशाख । वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा गरिएपछि पनि सूचना विभागले जारी गरेको परिचयपत्रको आधारमा सञ्चारकर्मीले आवतजावत गर्न पाउने भएका छन् ।

उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण ह्वात्तै बढेपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #सञ्चारकर्मीले


तपाईको कमेन्ट लेख्नुहोस्