चितवनमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु
चितवन । चितवनमा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट शुक्रबार बिहान एक जना महिलाको मृत्यु भएको छ ।
ज्वरो र श्वासप्रश्वासको समस्याका कारण बुधबार चितवन मेडिकल कलेजमा भर्ना भएकी रत्ननगर- नगरपालिका २ की ३९ वर्षीया महिलाको आज शुक्रबार बिहान ४ बजे मृत्यु भएको अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले जानकारी दिए ।
देवकोटाका अनुसार आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहँदा उनीमाथि हिजो (बिहीबार) कोरोना संक्रमण पुष्टि भएको थियो ।
क्याटेगोरी : समाचार, स्थानीय, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्