कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो २ बजे बस्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा र्बस्ने भएको छ ।
केन्द्रीय कार्यसमिति बैठक यसअघि चैत ३० गते बस्ने योजना थियो । तर बरिष्ठ नेता रामचन्द्र पौडेलको भाइको निधनका कारण सो बैठक स्थगित भएको कांग्रेसले जनाएको छ ।
बैठकमा आगामी भदौमा १४ औं महाधिवेशनको सन्दर्भमा छलफल गर्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ## २ बजे बस्ने, ##कांग्रेस केन्द्रीय समिति बैठक, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्