दोलखाको सिँगटीमामा जिप दुर्घटना, चारको मृत्यु, १५ जना घाइते
दोलखा ।दोलखाको सिँगटीमामा एक जिप दुर्घटनामा परेको छ । प्रदेश ३(०१(०२३(च(७५८० नम्बरको जिप सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको विगु गाउँपालिकातर्फ जाँदै गर्दा सोमबार राति करिब ११ बजे सिँगटीमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।जिप सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले बताएको छ । जिपमा २२ यात्रु सवार थिए । जिप अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमै तीन जना र उपचारका क्रममास् एक गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##जिप दुर्घटना, ##दोलखाको सिँगटी, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्