रोटरी इन्टरन्यासनल ३२९२ को १३ औं डिष्टिक कन्फ्रेन्स सम्पन्न
सीता पौडेल
काठमाडौं।रोटरी इन्टरन्यासनल ३२९२ को १३ औं डिष्टिक कन्फ्रेन्स विविध कार्यक्रम र फेलोसिप गरेर आइतबार सम्पन्न भएको छ ।
रुपान्तरण भन्ने थिमलाई आत्मसाथ गर्दै चैत्र २७ गते शुक्रबारदेखि चैत्र २९ आइतबारसम्म काठमाडौंमा सञ्चालन भएको सो कन्फ्रेन्समा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका झन्डै एक हजार जना रोटरीयनहरुको सहभागिता रहेको थियो ।
(फोटो फिचर)













क्याटेगोरी : समाचार
ट्याग : ##३२९२ को १३ औं डिष्टिक कन्फ्रेन्स सम्पन्न, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्