अब यसरी हुने छ ट्रायल, के गर्ने / के नगर्ने (हेर्नुस यातायात नयाँ निर्देशिकाको पूर्णपाठ)
आगामी जेठ महिनादेखि सवारी अनुमति पत्रको प्रयोगात्मक (ट्रायल) परिक्षा परिवर्तन हुँदै छ । यातायात व्यवस्था विभागले झन्भटिलो ट्रायल परिक्षालाई सरलिकृत गर्ने गरी यस्तो प्रक्रिया अपनाउन लागेको हो ।
खासगरी दुई पाग्रे र चार पाग्रे मझौला सवारीका लागी यातायात विभागले यस्तो नयाँ निर्देशिका ल्याएको हो । जेठबाट मात्र लागू हुने नयाँ नियम सबैले जान्नु आवश्यक हुन्छ ।
पछिल्लो समय सवारीलाइसेन्स सबैजसोका लागी आवश्यक नै भइसकेको छ । नयाँ नियम लागू हुन एक महिना मात्रै बाँकी छ । त्यसैले नयाँ नियम र अब ट्रायल कसरी दिने र के गर्ने/ के नगर्ने भन्ने बिषयमा जानकारी दिदै छौं ।
हेर्नुस सवारी चालक अनुमति पत्र परिक्षाको नयाँ निर्देशिका








थप जानकारीको लागी यहाँ क्लीक गर्नुहोस्
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सवारी अनुमति पत्रको प्रयोगात्मक (ट्रायल) परिक्षा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्