सवारी ज्यान मुद्दाका प्रतिवादी ट्र्याक्टर चालक उमेश १८ वर्षपछि पक्राउ
केैलाली। कैलालीमा सवारी ज्यान मुद्दामा फरार ट्र्याक्टर चालक उमेश भन्ने उपेन्द्र स्वारलाई १८आइतबार वर्षपछि प्रहरीले पक्राउ गरेको छ । उनी जोशीपुर गाउँपालिका–६ लोखरीका रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले
बताए ।
प्रहरी निरीक्षक थापाका अनुसार २०५९/११/३० गते स्वारले चलाएको से १ त ११४१ नंम्बरको ट्र्याक्टरले च्यापेर सोही ठाउँका धनिराम डगौराको मृत्यु भएको थियो । घटनापछि उनि फरार रहेका थिए ।
लामो समयदेखि फरार रहेका प्रतिवादी स्वारलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले जोशीपुर गाउँपालिका–६ लोखरी गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । यसबारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##उमेश भन्ने उपेन्द्र स्वारपक्राउ, ##सवारी ज्यान मुद्दाका प्रतिवादी, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्