गितानगरबाट ३७ हजार नगद सहित ९ जुवाडे पक्राउ
चितवन । चितवनमा जुवा खेल्ने ९ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वर्डा नम्बर १४ स्थित दिलीप दराईको घरमा जुवा खेल्ने ९ जनालाइ ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीको टोलीले (मंगलवार) साँझ पक्राउ गरेको हो ।
स्थानीय ३५ वर्षीय दराईको घरमा जुवा खेल भइरहेको छ भन्ने विशेष सुराकीको आधारमा गितानगरबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाइ (मंगलवार) साँझ नगद ३७ हजार ५ सय ४० रुपैँया सहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरीको भनाइ छ । पछिल्लो समय चितवन प्रहरी अपराध र अपराधीक गतिविधि न्यूनीकरणमा आक्रमक बन्दै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्