प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा मन्त्रिपरिषद पुनः गठनको तयारी
काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनः गठनको तयारी गरेका छन् ।
सर्वोच्च अदालतको फैसलाका कारण नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएसँगै केही मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्न खोजेका हुन् ।
एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रीहरु हेरफेरको कुराकानी भइरहेको बताए ।
स्रोतका अनुसार जसपाका नेताहरुलाई मन्त्रि बनाउने तयारी गर्न लागे पनि जसपाले सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे दुई धारमा विभाजन भएको छ ।
जसपाको निर्णय नआए पनि स्वास्थ्यमन्त्री हृदेयस त्रिपाठीलाई परिवर्तन गरेर नयाँमा बामदेव गौत्तमलाई मन्त्री बनाउन लागिएको जनाएको छ ।
२०७४ फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मन्त्रिपरिषद पुनः गठन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्