फोटोपत्रकार वन्तलाई मोडल सङ्स डेव्यू वेष्ट मोडल अवार्ड
काठमाडौं , मोडल सङ्स नेपालद्धारा काठमाडौंमा आयोजित द्रोस्रो मोडल सङ अवार्ड २०७७ फोटोपत्रकार प्रदीपराज वन्तले वेष्ट डेव्यू मेल मोडल अवार्ड २०७७ पाउनु भएको हो ।
स्विजरल्याण्डमा बसेर पनि नेपाली गित संगितलाई माया गर्ने गितकार नवराज घिमिरेको सव्द संगित तथा गायक विनोद दनुवारको स्वरमा रहेको “परदेशीको कर्म” नामक लोक गितको म्यूजिक भिडियो मार्फत परदेशि नेपालीले भोग्ने दुख पिडामा आधारित कथामा उत्कृष्ट अभिनय गरे वापत डेव्यू मेल वेष्ट मोडलको रुपमा उक्त अवार्ड पाउनु भएको हो । साथै उक्त गितको म्यूजिक भिडियोमा वन्तलाई मोडल तथा नायिका सोनाम केसीले श्रीमतिको भुमिकामा साथ दिनु भएको थियो ।
उक्त गितको छायाँङन तथा निर्देशन नविन वावु गुरुङले गर्नु भएको हो भने सहायक निर्देशनमा रेजिना तुलाधर रहनु भएको थियो । उक्त भिडियो सम्पादन नविन निरौलाले गर्नु भएको हो । फोटोपत्रकार वन्त विगत १३ वर्ष देखि सक्रियरुपमा राष्ट्रिय समाचार समितिमा सिनियर फोटोपत्रकारको रुपमा काम गर्दै आउनु भएको छ भने उहा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपाल को महासचिव पनि हुनु हुन्छ ।
भने विगत १२ वर्ष देखि सिजन मिडया मार्फत निरन्तररुपमा देश तथा विदेशमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आउनु भको छ । फोटोपत्रकार वन्तकोे गितकार हरि गोपाल प्रधानको यो मुटुमा वोलको गितमा र गितकार सन्तोष जंग थापाको थाहा छैन वोलको गितमा अभिनय रहेको गिति भिडियोहरु पनि छिट्टै हामिले हेर्न पाउनेनै र्छौ ।
क्याटेगोरी : समाचार
ट्याग : #फोटोपत्रकार वन्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्