Techie IT
आईतबार, कात्तिक २४,२०८२

नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी


 

मेनुका कार्की

काठमाडौँ फाल्गुन १५ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जरङ्खु शाखा कार्यालय ले नौंलो जीवन समृद्धि जीवन बिमा अन्तर्गत मृत्यु दाबी भुक्तानी गरेको छ ।

आत्मा हत्या गरि निधन भएकी गजुरेलले नौलो जिवन बीमा अन्तर्गत १ लाख ५० हजार रकम बराबरको बीमा गराएका कम्पनीले जनाएको छ ।

नुवाकोटको सरस्वती बजगाईं गजुरेल ले आत्मा हत्या गरेकी थिइन्l शनिबार बेलकोटगडी नगरपालीका वडा नं ९ का अध्यक्ष बाबु राम गजुरेल त्यसैगरी नेपाल लाईफ इन्स्योरेन्स जरंखु शाखाका अध्यक्ष कपिल आचार्य , सदस्य राजु बगाले , गणेश श्रेष्ठ , व्यवसाय संयोजक सुमन बजगाईं शाखा प्रबन्धक पूर्णप्रसाद ढुंगानाले एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका थिए्र

नेपाल लाईफ इन्स्योरेन्स जारंखु उपशाखाका का प्रमूख पूर्ण प्रसाद ढुंगाना का अनुसार आत्मा हत्या गरी मृत्यु भएकि विमित सरस्वती बजगाईं गजुरेलको छोरी रेशिका गजुरेल लाई कम्पनीले बीमाङ्क रकम वापतको १ लाख ९८ हजार ७५० , रुपैँया हस्तान्तरण गरेको हो ।

नेपाल लाइफ इन्स्योरेन्स नेपालकै अग्रणी जिवन बीमा कम्पनी मानिन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड


तपाईको कमेन्ट लेख्नुहोस्