नाचगान गर्दे रत्नपार्कमा कांग्रेसको आन्दोलन (भिडियो)
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ। कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शनको कार्यक्रम राखेको छ ।
राजधानीमा भने कांग्रेसले रत्नपार्कस्थित शान्तिबाटिकाबाट जुलुस निकाले को छ। सर्वसत्तावाद, बढ्दो महँगी विरुद्ध र लोकतान्त्रिक पद्दतिको रक्षाका लागि भन्दै कांग्रेसले सरकारविरुद्धको प्रदर्शन गरेको हो।
काठमाडौंको विरोध प्रदर्शनलाई केन्द्रीय नेताहरु प्रकाशमान सिंह र गगन थापाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
भिडियो
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेसको आन्दोलन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्