जिल्ला सहकारी संघ तार्केश्वर नगर समिति गठन( नामावली सहित )
काठमाडौ । जिल्ला सहकारी संघ तार्केश्वर नगर समिति गठन गरिएको छ ।
नेपालटारको कान्तिपुरी ए बि पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेडले काठमाडौं भित्र रहेका १० नगरपालिकाहरूको नगर स्तरीय उपसमितिहरूको गठन एवं सपथ ग्रहण सम्पन्न गरिएको सहकारी अभियान्ता एवं समाजसेवी अनिल भण्डारीले बताए ।
यसै बिच तारकेश्वर नगर समितिका अध्यक्षमा राधाकृष्ण खड्की चयन भएका छन भने उपाध्यक्षमा कमल रिमाल , सचिवमा कबिन्द्र रिमाल , कोषाध्यक्षमा तिर्थ लक्ष्मी मर्हजन रहेका छन । समितिका सदस्यहरुमा हरि प्रसाद सापकोटा , अनिल भण्डारी ,नबिन डंगोल , ईश्वर तिवारी , रामलाल मर्हजन , अमर मर्हजन , पूर्ण प्रसाद तिमिल्सिना रहेका छन ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष श्री के बि उप्रेती र बिशेष अतिथिका रुपमा काठमाडौंका अध्यक्ष श्री ग्यान बहादुर तामाङ रहेका थिए ।
सोही अवसरमा मुलुकको वित्तीय संरचना व्यवस्थित गर्न सहकारीलाई नियमित, नियमन र प्रवद्र्धन आवश्यक रहेको जोड दिदैंआफुहरुले नियमित रुपमा यस विषयमा छलफल गरिरहेको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष श्री के बि उप्रेतीले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #जिल्ला सहकारी संघ तार्केश्वर नगर समिति
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ६काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ७मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
- ८कान्ति अस्पतालको दर्दनाक घटना, यतिसम्म हुन्छ लापरबाही !
तपाईको कमेन्ट लेख्नुहोस्