टोखा नगरपालिकामा जागिरको अवसर (हेर्नुहोस् सूचना सहित )
सिता पौडेल
टोखा , काठमाडौं । टोखा नगरपालिकाले विभिन्न पदमा कर्मचारी आवहान गरेको छ । नगरपालिकाको यहि माघ १८गतेको सूचना अनुरसार स्टाफ नर्स , हेल्थ असिष्टेन्ट , ल्याब टेक्निसियन ,फार्मेसी सहायक गरि नौ जना कर्मचारि करारकालागि आवहान गरेको हो ।
संघिय सरकारबाट शशर्त अनुदान र नगरपालिकाको आन्तरिक स्रोतबाट कर्मचारी खर्च व्यहोर्ने गरि टोखा नगरपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने गरेकालाई विषेश प्राथमिकतामा राखेको छ । करारको अवधि बढिमा २०७८ असार मसान्त सम्मको लागि मात्र अवधि रहने बताइएको छ ।
हेर्नुहोस् कर्मचारी आवश्यकता सम्बन्धि सूचना


क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिकामा जागिरको अवसर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्