Techie IT
शनिबार, जेठ २३,२०८३

बृहत ऐतिहासिक जनसभालाई सफल पार्न टोखानरपालिका ७ को पुर्व तयारी


जय न्यौपाने

 नेकपा टोखा नगर वडा नं ७ का अगुवा कार्यकर्ता भेला नेकपा केन्द्रीय सदस्य यबम् बाग्मती प्रदेश सभा सदस्य माननीय कमरेड दीपक निरौला ज्यु को प्रमुख आतिथ्यमा टोखा न.पा वडा नं – ६ दैलो इभेन्टमा सम्पन्न भएको छ| उक्त कार्यक्रम नेकपा टोखा वडा ७ का अध्यक्ष शिव के सी ज्यु को सभापतीत्वमा संचालन भएको सो भेला मा नेकपा केन्द्रीय सदस्य यबम् टोखा नगर प्रमुख प्रकास अधिकारी ज्यु, नगर कमिटीका अध्यक्ष सत्य नारायण डंगोल , नेकपा टोखा नगर सचिवालय सदस्य टोखा न.पा वडा नं ७ का अध्यक्ष नरोत्तम राना , यबम् नेकपा नगर कमिटीका सदस्य तथा नेकपा टोखा न.पा इन्चार्ज गोपी पाठक सहितको अगुवा कार्यकर्ता भेला माग २३ गते को जनसभा बृहत रुपमा सफल पारौ भन्ने उदेश्य ले आयोजना गरिएको थियो ।

भेलामा टोखा नगर वडा नं ७ का संम्पुर्ण पदाधिकारी सहित सिङ्गो टोखा नगर बासी नेकपा एक मूलाधार मा उभिएको मा धन्यवाद ज्ञापन दिदै बाग्मती प्रदेश सभा सदस्य साम्सद दिपक निराैला ले यही मिति २०७७ माग २३ गते काठमाण्डौ नारायणहिटी गेट अगाडी राष्ट्र र राष्ट्रीयताका धरोहर राष्ट नायक कमरेड के पी वली को सम्बृद्धि परिकल्पना “समृद नेपाल सुखी नेपाली ” अभियान नेपाली जनताका सम्बृद्धि को यात्रा सफल पार्न अराजकता अन्त्य ,राष्ट्रीय स्वाधीनता, संविधानको रक्षा , राजनितीक स्थिरता, विकासकाे निरन्तर्ताको लागी एकजुट हुन यस कार्यक्रम सफल गर्न लागिएको आयोजक कमिटीले जानकारी दिएको छ|


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्