तारकेश्वर साङ्लेखोला, फुटुङमा बर्ड फ्लु , २३ सय पन्छी नष्ट
तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु देखिएको छ ।
तारकेश्वर–७, थापागाउँ नजिकै भत्केको पुलमा सञ्चालित हासको फर्ममा वर्डफ्लु देखिएको छ ।
आज नेपाल सरकार स्वास्थ्य सेवा विभाग, पशु सेवा विभागको टोली , तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाको संयूक्त टोली साथै नेपाल प्रहरी र स्थानिय को सहयोगमा उक्त फर्मलाई शिल गरिएको छ ।
उक्त फर्म मा रहेको हास लाई मारेर खाल्डो मा पुरिएको छl
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पन्छी नष्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्