Techie IT
आईतबार, कात्तिक २४,२०८२

नेकपा तारकेश्वर नगरकमिटिको संयोजकमा बासु गौतम


काठमाडौ । के.पी ओली निकट नेकपा तारकेश्वर नगरकमिटिको संयोजकमा बासु गौतम चयन भएका छन । नगर कमिटिको आज बसेको बैठकबाट बासु गौतमलाइृ चयन गरिएको नेकपा केन्द्रिय सदस्य लेखनाथ फुँयालले साझापानालाई बताए ।

साबिकका लब बस्नेतकै आग्रह अनुसार बासु गौतम चयन गरिएको फुँयालको भनाई छ ।

फुँयालका अनुसार सह संयोजक र अन्य नगर कमिटि सदस्यहरु आगामी बैठकले निर्णय गर्ने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा तारकेश्वर नगरकमिटि


तपाईको कमेन्ट लेख्नुहोस्