Techie IT
शुक्रबार, जेठ ११,२०८१

तारकेश्वरमा काँग्रेस वडा नं. ६ कार्यसमितिको   विरोध प्रदर्शन


नेपाली काँग्रेसले संसद् विघटनका विरूद्ध देशैभरीका पालिका स्तरिय विरोध सभापछि वडास्तरीय आन्दोलन गर्ने भएको छ ।तारकेश्वर नगरपालिका वडा नं. ६ मा नेपाली काँग्रेस वडा कार्यसमितिको आयोजनामा  विरोध प्रदर्शन र विरोध सभा हुन लागेको हो ।

काँग्रेस तारकेश्वरका नेता एचआर तिमिल्सिनाका अनुसार भोलीको विरोध सभाको सफल पार्नका लागि तारकेश्वर ६ को बस्नेतटारमा कार्यकर्ताहरु भेला भई ¥यालीसहित पैँयाटारको बंगलामुखी मन्दिरमा ३ः ०० बजे विरोध सभाको हुने भएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा काँग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Mostly Cloudy
5:10 am6:50 pm +0545