Techie IT
आईतबार, असार १,२०८२

सुब्बामा ८४३ जनाका लागि जागिर खुल्यो


पुस, काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बा नासु पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको छ ।

खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार नासु अप्राविधिक० पदमा विज्ञापन प्रकाशित गरेको हो ।

काठमाडौं कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जनाका लागि विज्ञापन खुलाइएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #लोक सेवा आयोग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:06 am7:02 pm +0545