Techie IT
शनिबार, फागुन २३,२०८२

बाघद्धारा मोटरसाइकलबाटै थुतेर महिला बेपत्ता


मोटरसाइकलमा सवार एक महिलालाई बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बाघले आक्रमण गरेर बेपत्ता बनाएको छ। कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नं। ४ कौवापुर की ५० बर्षीया नन्दकली थापालाई बाघले मोटरसाइकलबाटै थुतेर लगेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काले जानकारी दिए।

डिएसपी खड्काका अनुसार मोटरसाइकल उनका छोरा २२ वर्षीय सन्तोष थापाले चलाएका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #बाघद्धारा मोटरसाइकलबाटै थुतेर महिला बेपत्ता


तपाईको कमेन्ट लेख्नुहोस्