आज काठमाडौ ६ मा प्रचण्ड नेपाल समूहको क्षेत्रीय कार्यकर्ता भेला हुँदै

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० माधब प्रचण्ड पक्षको काठमाडौंं ६ को क्षेत्रीय कार्यकर्ता भेला आयोजना गरेको छ ।
गोगंबुको बिजीमल अगाडी सौगात पार्टी प्यालेसमा २ः ३० बजे भेला आयोजना हुने प्रचण्ड माधव पक्षका एक केन्द्रिय सदस्यले साझापाना अनलाइनलाई बताए ।
नेकपा लाई जनताले दिएको जनमत अनुसार केपी ओलीले काम नगरेको र पार्टीको मिटिङमा नि उपस्थिति नहुने पार्टीले सरकारलाई असहयोग गरेको केपि ओली ले बाहना बनाएको बताउदै भेला बाट थय संर्घषका कार्यक्रमहरु तय हुने बताइएको छ ।
केपी ओलीले ससंद विघटन गरेर प्रतिगमन निमत्याएको र जनताको जनमत लाई बेमानि गरेको र पार्टीलाई कहिले पनि विधि र पदतिमा नलगेको प्रचण्ड नेपाल समूहको आरोप छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कार्यकर्ता भेला
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्